तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ « Khabarhub

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्।

बिहीबार सुनसरी पुगेका उनी मधेस प्रदेशमा केही दिनको बसाइँपछि काठमाडौँ फर्किएका हुन्।

कप्तानगञ्ज घटनाको विवाद समाधान र वार्ताका लागि उनी सुनसरी पुगेका थिए। त्यहाँ उनले पीडित परिवारसँग विभिन्न सम्झौता गरेका थिए। साथै सिरहा पुगेर पनि उनले पीडित परिवारसँग सम्झौता गरे।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : २५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा