सुन र चाँदीको मूल्यमा गिरावट « Khabarhub

सुन र चाँदीको मूल्यमा गिरावट


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ५८० रुपैयाँ कायम भएको छ । 

मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ७६५ रुपैयाँ थियो । 

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ११ : ३१ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य