साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से « Khabarhub

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको छ । आज नेप्सेमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से ११.९० अंकले घटेको हो । आज नेप्से घटेर २५८७.२५ बिन्दुमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका मध्ये २०७ वटा कम्पनीको मूल्य घट्यो भने ६१ वटा कम्पनीको मूल्य बढ्यो । ११ वटा कम्पनीको मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्से घटेसँगै म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ३२ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्