त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू) « Khabarhub

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित, काठमान्डु गोर्खाजको दादा र कर्णाली याक्सको मिस्टर याकले मैदानमा विभिन्न मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गर्दै दर्शकलाई उत्साहित बनाएका छन् । 

एनपीएलमा मस्कटको नाचगान र अन्य गतिविधिले मैदानमा छुट्टै रौनक थपेको छ । 

मस्कटहरूको गतिविधिपछि दर्शकहरूले ताली बजाउँदै हुटिङ र उत्साहपूर्ण प्रतिक्रियामार्फत माहोललाई थप रोमाञ्चक बनाउने गरेका छन् । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ५ : ०९ बजे

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर– हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत