आरपी पन्तको ‘समय’ सार्वजनिक « Khabarhub

आरपी पन्तको ‘समय’ सार्वजनिक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ। उत्तम भट्टराईको गीतमा शक्ति वल्लभको सङ्गीत रहेको छ। गीतमा मनोहर सोनामले एरेन्जमा मिहिनेत गरेका छन्।

म्युजिक भिडियोमा पन्तसँगै विकास लामिछाने, लिसा क्षेत्री, प्रमीला रुपाखेती र प्रवेश पौडेलले अभिनय गरेका छन्।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोको उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने मीन रावलको सम्पादन रहेको छ। भोला पौडेलको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ, रहेको छ।

भिडियो सार्वजनिक कार्यक्रममा एरेन्जर मनोहर सोनाम, मोडल लिसा क्षेत्री लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : ३३ बजे

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन