काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार ५११ प्रहरी नायब निरीक्षकको सरुवा गरिएको हो ।
साथै, १७० प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा गरिएको छ ।
हेर्नुहोस् सूची













प्रतिक्रिया