सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ले पनि बक्स अफिसमा गर्न सकेन कमाल « Khabarhub

सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ले पनि बक्स अफिसमा गर्न सकेन कमाल


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ बक्स अफिसमा कमजोर देखिएको छ ।

एक्सन जनराको ‘परिवर्तन’ले पनि दर्शकलाई हलसम्म तान्न नसकेको बक्स अफिस रिपोर्टले देखाएको छ ।

माघ ९ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको ग्रस कलेक्सन निकै न्युन छ । माघ १७ सम्म यसले मात्रै ३१ लाख नौ हजार ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् जानकारी दिएको छ ।

उक्त अवधिमा यो फिल्म हेर्नका लागि ११ हजार ६ वटा टिकट बिक्री भएको छ ।

प्रदर्शनको सुरुवातदेखि नै कमजोर शो पाएको यो फिल्मले अकुपेन्सीमा जादु देखाउन सकेन । दोस्रो सोमबारमा आइपुग्दा यसले दैनिक ५ भन्दा कम शो पाउन थालेको छ ।

सुशील र अञ्जनाले फेरि एक पटक फ्लपको अनुभव गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग