एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ र चित्लाङ बराबरी  « Khabarhub

एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ र चित्लाङ बराबरी 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लव र चित्लाङ फुटबल क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् । 

सोमबार ललितपुरको सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो र चित्लाङले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर प्राप्त गरे पनि सफल भने हुन सकेनन् । 

बराबरीसँगै ५ खेल खेलेको सातदोबाटोको ५ अंक भएको छ भने समान खेल खेलेको चित्लाङको पनि ५ अंक भएको छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : ४७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि