अर्थसंक्षेप : ६ महिनामा साढे १० खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनालाई आयात धान्न पुग्ने र नेप्सेमा झिनो सुधार « Khabarhub

अर्थसंक्षेप : ६ महिनामा साढे १० खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनालाई आयात धान्न पुग्ने र नेप्सेमा झिनो सुधार


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स

चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको हो ।

सामाजिक सुरक्षा कोषमा १ खर्ब नाघ्यो योगदान रकम

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’

नेपालमा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनालाई आयात धान्न पुग्ने

नेपालमा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको राष्ट्र बैंकले जनाएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

सुनको मूल्य प्रतितोला १३ हजार चार सय घट्यो : कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ४८ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा