वसन्तपुर दरबार स्क्वायरमा होलीको रौनक (तस्बिरहरू) « Khabarhub

वसन्तपुर दरबार स्क्वायरमा होलीको रौनक (तस्बिरहरू)


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर दरबार स्क्वायरमा होली पर्वको रौनक देखिएको छ । 

रंग, अबिर र पानीसँगै युवायुवतीदेखि बालबालिकासम्म उत्साहका साथ सहभागी भएका छन् । 

पर्यटकको उपस्थितिले पनि क्षेत्र थप रंगीन बनेको छ । सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीय व्यवसायीहरूमा पनि चहलपहल बढेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : २२ बजे

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा