तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास « Khabarhub

तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेष गरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ ।  

हजारौंको संख्यामा मानिसहरू भेला भई एकअर्कामा रङ लगाई सद्भाव, सम्मान र मायाका साथ होली खेल्ने हनुमानढोका दरबार क्षेत्रमा होलीमा सहभागी भएका छन् ।

फोटो :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ४० बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली