मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए « Khabarhub

मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको दक्षिणी फार्स प्रान्तमा अमेरिकी र इजरायली आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

यसैगरी, अन्य प्रान्तहरूमा समेत आक्रमणका कारण इरानमा हालसम्म ५५५ जनाको मृत्यु भएको इरानियन रेड क्रेसेन्ट सोसाइटीले जनाएको छ। आक्रमणमा धेरै मानिस घाइते भएका छन् भने केही भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

त्यसैगरी चिनियाँ विदेश मन्त्रालयले इरानको तेहरानमा एकजजना चिनियाँ नागरिकको हत्या भएको जानकारी दिएको छ।

यसैबीच, इरानले साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी ‘साउदी अराम्कोको रिफाइनरीमा हमला गरेको छ।

ड्रोन आक्रमणपछि सोमबार रास तनुरा रिफाइनरी बन्द गरिएको छ। रिफाइनरी बन्दको खबरसँगै ब्रेन्ट क्रुड तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ३५ बजे

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१