मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए « Khabarhub

मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको दक्षिणी फार्स प्रान्तमा अमेरिकी र इजरायली आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

यसैगरी, अन्य प्रान्तहरूमा समेत आक्रमणका कारण इरानमा हालसम्म ५५५ जनाको मृत्यु भएको इरानियन रेड क्रेसेन्ट सोसाइटीले जनाएको छ। आक्रमणमा धेरै मानिस घाइते भएका छन् भने केही भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

त्यसैगरी चिनियाँ विदेश मन्त्रालयले इरानको तेहरानमा एकजजना चिनियाँ नागरिकको हत्या भएको जानकारी दिएको छ।

यसैबीच, इरानले साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी ‘साउदी अराम्कोको रिफाइनरीमा हमला गरेको छ।

ड्रोन आक्रमणपछि सोमबार रास तनुरा रिफाइनरी बन्द गरिएको छ। रिफाइनरी बन्दको खबरसँगै ब्रेन्ट क्रुड तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ३५ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली