आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन « Khabarhub

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई इराक छाड्न चेतावनी दिएको छ।

इरान समर्थित मिलिशिया समूहले २४–४८ घण्टाभित्र आक्रमण गर्न सक्ने जनाउँदै दूतावासले इराक छाड्न भनेको हो । त्यहीकारण अमेरिकी नागरिकलाई तत्काल इराक छोड्न आग्रह गरिएको छ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेका थिए। त्यसपछि ट्रम्पले युद्धका लक्ष्यहरू सार्वजनिक गरेका थिए।

अहिले ती लक्ष्य कति पूरा भए र के अझै बाँकी छ भन्नेबारे विश्लेषण भइरहेको छ। यसबीचमा इरानले मध्यपूर्वका अधिकांश देश र अमेरिकी सैन्य बेसहरूमाथि आक्रमण गरिरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : ३० बजे

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित

काठमाडौं – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

काठमाडौं–  संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ

नदी कटान रोक्न जैविक तटबन्ध

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका