संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध « Khabarhub

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको छ।

एमालेका सांसदहरूले उभिएर बैठकमा अवरोध गरेका हुन्। त्यसपछि सभाको अध्यक्षता गरिरहेका सांसद अर्जुननरसिंह केसीले बस्न आग्रह गरे।

तर एमालेका सांसदहरू बस्न नमानेपछि केसीले सांसद गुरू बराललाई बोल्न दुई मिनेट समय दिएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  २ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली