संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए « Khabarhub

संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभामा आफ्नै तर्फबाट सम्बोधन गरेका छैनन्। बैठकमा उपस्थित भए पनि उनले पार्टीको तर्फबाट नेता वर्षमान पुनलाई बोल्ने अवसर दिएका छन्।

पुनले पार्टीको धारणा र मुद्दा प्रतिनिधिसभामा राखेका छन्। यस कदमलाई प्रचण्डले रणनीतिक रूपमा टोलीलाई प्रस्तुति दिनको लागि अनुमति दिएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : २३ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण