नयाँ सांसदहरूलाई वर्षमान पुनले भने- गणतन्त्रका ‘सुन्दर फूल’ « Khabarhub

नयाँ सांसदहरूलाई वर्षमान पुनले भने- गणतन्त्रका ‘सुन्दर फूल’


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले नयाँ सांसदहरूको आगमनलाई गणतन्त्रका ‘सुन्दर फूल’ भएको बताएका छन्।

उनले हर्क साम्पाङले २०७९ को निर्वाचनपछि यसलाई ‘गणतन्त्रका सुन्दर फूल’को रूपमा वर्णन गरेको स्मरण गर्दै, आफूले त्यस विचारलाई आत्मसात गरेको बताए। वर्षमानले प्रतिनिधि सभामा नयाँ सांसदहरूको उपस्थिति हुनु लोकतन्त्र र गणतन्त्र दुवैका लागि सुखद रहेको उल्लेख गरे।

साथै उनले माओवादीले प्रतिनिधि सभामा विभिन्न समुदाय र व्यक्तिहरूको सहभागिता सुनिश्चित गरेको पनि बताए।

उनले गणतन्त्रमा सुन्दर फूलहरूको उपस्थिति प्रतिनिधि सभामा भएको उल्लेख गर्दै यो सुखद भएको बताए।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : २६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली