रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’ « Khabarhub

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न तयार भएको बताएका छन् । बिहीबार संसदलाई सम्बोधन गर्दै सांसद पुनले आफूहरुले धेरै गर्न खोजेको भएपनि नसकेको स्वीकार गरे ।

‘सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न तयार छौँ । हामीले धेरै गर्न खोजेका थियौँ तर गर्न सकेनौँ ।’ उनले भने, ‘नपुगेका कुराहरू हामी खोतल्छौँ ।’

२०६४ सालमा नेकपा माओवादी केन्द्रले बहुमत ल्याएको स्मरण गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभाापति रविलाई आफूहरुले गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् ।

उनले भने, ‘हामी निरन्तर खुम्चियौँ । २०७४ सालमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा माओवादी मिल्दा दुईतिहाइ बहुमत ल्याएका थियौँ, तर त्यसलाई सदुपयोग गर्न जानेनौँ । तपाईहरुले यसबाट पाठ सिक्नुहोस् । लोकतन्त्रलाई सर्भिसिङ गर्नका लागि हामी तयार छौँ ।”

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ३० बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका