म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन « Khabarhub

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग पनि नमिल्ने बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा आफू अरूभन्दा फरक रहेकाले कसैसँग नमिल्ने बताएका हुन् ।

‘सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएकाले म प्रतिनिधिसभाको उम्मेदवार हुने सोचेको पनि थिइनँ, रहर पनि थिएन । तर २३ र २४ गतेको आन्दोलनले भाइबहिनीले मलाई शिक्षामन्त्री बनाइदिए ।’ उनले भने, ‘चार महिना मन्त्री भएँ । चार महिनामा शिक्षा क्षेत्रमा अनेक विकृति देखेँ । अध्यादेश ल्याउने प्रयास गरेको थिएँ । जतिसुकै प्रयास गर्दा पनि सकिएन ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ५६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स