शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफू शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अघि सारेका योजनाहरूलाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । 

चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौँ समस्याहरू चरम राजनीतिकरण र विकृतिहरू देखेको भन्दै उनले विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन आफूले अधिकतम प्रयास गरेको धारणा राखे । 

उनले आफू राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा प्रस्तुत हुने उल्लेख गरे । 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ४ : ५८ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट