पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला « Khabarhub

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रने बताएका छन् । 

बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमाले लगायतका पार्टीभित्र विचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन सक्ने बताएका हुन् ।

पार्टीलाई एक ढिक्का बनाउन नसके थप अप्ठेरो अवस्थामा जाने उनको भनाइ छ । उनले पार्टीभित्रको विवादलाई मिलाउने प्रयासमा आफू रहेको उल्लेख गरे । 

कोइरालाले पुराना पार्टीभित्रको कमजोरीका कारण निर्वाचनमा अनपेक्षित नजिता आएको समेत बताए । 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ६ : ५६ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा