स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू) « Khabarhub

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। संघीय राजधानीका सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाइएको हो।

  यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल र वंशीघाटलगायत स्थानका संरचना पनि भत्काइएको थियो। सरकारले सार्वजनिक जमिन संरक्षण र अतिक्रमण हटाउने अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : ५६ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय