स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू) « Khabarhub

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। संघीय राजधानीका सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाइएको हो।

  यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल र वंशीघाटलगायत स्थानका संरचना पनि भत्काइएको थियो। सरकारले सार्वजनिक जमिन संरक्षण र अतिक्रमण हटाउने अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : ५६ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति