तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको चाँदी आजका लागि पाँच हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १२ : ०७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण