तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको चाँदी आजका लागि पाँच हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १२ : ०७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको