रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित « Khabarhub

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : ०१ बजे

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ– थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)

काठमाडौं– धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।