राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ « Khabarhub

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन ।

सहमति जुट्न नसकेपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठक भोलिका लागि स्थगित गरेका छन् ।  

उनले बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  २ : ०५ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको