पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ « Khabarhub

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अदालतले २०८२ साल चैतमा गालीबेइज्जतीसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। पछि उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको प्रहरीले जनाएको छ।

सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : १४ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका