सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त « Khabarhub

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलले विज्ञ सदस्यहरू पाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिषद्को उक्त निकायमा चार जना विज्ञहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार काउन्सिल सदस्यका रूपमा नियुक्त हुनेहरूमा सूचना प्रविधि नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, डा. दिपेश्वरमान श्रेष्ठ र प्रमिला राना रहेका छन्।

सीटीईभीटी अन्तर्गतको एकेडेमिक काउन्सिललाई प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा शैक्षिक एवं प्राज्ञिक मार्गनिर्देशन गर्ने सर्वोच्च र गरिमामय संयन्त्र मानिन्छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ०१ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०