८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै नेपाल प्रहरी प्रधान कार्यालयले सरुवाको विवरण सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा खटाइएको छ । त्यस्तै डा. मनोज कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभाग, नक्सालको जिम्मेवारी दिइएको छ।

यस्तै, सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरिएको छ भने सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ९ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको