सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ? « Khabarhub

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पुग्न थालेको छ ।

१३ चैतमा गठन भएको सरकारले सय दिनमा सय काम गर्ने भनेर १०० शासकीय सुधार कार्ययोजना सार्वजनिक गरेर काम थालेकोमा यो अवधिमा सुशासन र सेवा प्रवाहमा सरकार निर्मम देखिएको छ । निवर्तमान प्रधानमन्त्रीदेखि मन्त्री र वहालवाला कर्मचारीसँग पक्राउ गरी भ्रष्टाचारविरुद्ध तीव्र कारवाही चलाइरहेको छ ।

२१ असारमा सय दिन पार गर्ने तरखरमा रहेको सरकारले सय बुँदे कार्ययोजनामध्ये ९९ बुँदामा अधिकांश काम सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन प्रतिवेदनमा धेरै काम सम्पन्न भइसकेको, केही प्रक्रियामा रहेको देखिन्छ ।

सरकारले साझा प्रतिबद्धता, समन्वय र जनविश्वासतर्फ, प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितातर्फ, सार्वजनिक सेवा प्रवाह र गुनासो व्यवस्थापनतर्फ, डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चारतर्फ, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणतर्फ, सार्वजनिक खरिद र परियोजना व्यवस्थापन सुधारतर्फ, लगानी, उद्योग, निजी क्षेत्र प्रवर्द्धन तथा पर्यटनतर्फ, ऊर्जा तथा जलस्रोततर्फ, राजस्व सुधारतर्फ, स्वास्थ्य, शिक्षा र मानव विकासतर्फ, कृषि, भूमि, पूर्वाधार र आधारभूत सेवातर्फ, अन्य रणनीतिक तथा सामाजिक सुरक्षा सम्बन्धी निर्णयहरू गरी १२ भागमा कामहरुलाई वर्गीकरण गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले