भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय* « Khabarhub

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । गत भदौ २३ र २४ गते नेपालमा ठूलो आन्दोलन हुँदा तत्कालीन सरकार पतन भएको थियो ।

त्यस क्रममा धेरै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो । जेन-जी पुस्ताले गरेको आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेको थियो । त्यसपछि ६ महिनासम्म सुशिला कार्की प्रधानमन्त्री बनेर २१ फागुनमा निर्वाचन गराएकी थिइन् ।

उक्त निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गर्दै वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गरेको छ ।

*शीर्षकमा ‘भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको- सं.

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ०१ बजे

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी