हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा « Khabarhub

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद हो । बिदाका अरु दिनका तुलनामा हलमा दर्शकको चाप केही हदसम्म बढेको पाइन्छ ।

बिदाको फुर्सद समय काट्न फिल्म हेर्न दर्शक हलमा जाने सम्भावना भने उच्च रहन्छ । यो सुविधा प्रदर्शनरत र शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मले लिन उपभोग गर्न पाउने भएका छन् ।

शुक्रबारबाट लगातर पाँच दिन सार्वजनिक बिदा परेको छ । १९ गते शुक्रबार कृष्ण जन्माष्टमी र गौरा पर्वको बिदा छ । २० गते शनिबार र २१ आइतबार नियमित सार्वजनिक बिदा हो । २२ गते सोमबार छोडेर २३ गते जेन-जी सहिद दिवसका रुपमा बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

सार्वजनिक बिदाको उपभोग केही फिल्मले गर्न पाउने भएका छन् । अहिले हलमा नायिका नीता ढुंगानाको फिल्म ‘पार्वती’ प्रदर्शनरत छ । त्यस्तै, शुक्रबारबाट ‘तिनीहरू’ नामक फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ०९ बजे

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी