यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित « Khabarhub

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको छ ।

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको जित हात पारेको हो ।

बेल्जियमका  लागि केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा ब्रुयनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिए ।

त्यसपछि खेलको ७६औँ मिनेटमा लुकाकुले गरेको गोलसँगै बेल्जियम ३–० गोलले विजयी भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ए को दोस्रो स्थानमा रहेको छ । पराजित भएको टर्की अंक विहीन हुँदै चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको फ्रान्सको समान खेलबाट ७ अंक छ । 

 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ०३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान