काठमाडौं– तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् ।
तिहारमा मखमली फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउन व्यस्त छन् । गुन्डु क्षेत्र मखमली फूल खेतीका लागि परिचित छ ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया