जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार « Khabarhub

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरी सुर्खेत पुर्‍याइएको हो ।

दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याइ सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले सरकारले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : ११ बजे

लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा सन्तोष पाण्डे 

काठमाडौँ – नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

एजेन्सी – शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको