काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
यससँगै अब पोखराले सुरुमा ब्याटिङ गर्दैछ ।
लिगको अंक तालिकामा पोखरा पुछारमा रहेको छ । उता लुम्बिनी भने अंक तालिकाको पाचौँ स्थानमा छ ।














प्रतिक्रिया