पोखराले गुमायो छैठौँ विकेट « Khabarhub

पोखराले गुमायो छैठौँ विकेट


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले छैठौँ विकेट गुमाएको छ । खेलको १४ ओभर ४ बलमा पोखराका अर्जुन घर्ती मगर आउट भए । रुबेन ट्रम्पलमेनको बलमा उनी एलबीडब्लु आउट भएका हुन् ।

आउट हुनुअघि २० बलमा ६ रन बनाए ।

लिगको अंक तालिकामा पोखरा पुछारमा रहेको छ । उता लुम्बिनी भने अंक तालिकाको पाचौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : १५ बजे

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा