रवि, कुलमान र बालेनलाई मिराज ढुङ्गानाले तेर्स्याए प्रश्न « Khabarhub

रवि, कुलमान र बालेनलाई मिराज ढुङ्गानाले तेर्स्याए प्रश्न


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रलाई लक्षित गर्दै जेन–जी अगुवा मिराज ढुङ्गनाले प्रश्न तेर्स्याएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै ढुङ्गानाले वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रहरु रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई लक्षित गर्दै प्रश्न अघि सारेका हुन् ।

उनले फागुग २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन, संविधान संशोधन, निर्वाचन प्रणाली, राजनीतिक दिगोपनजस्ता विषय समेटेर प्रश्न अघि सारेका हुन् ।

पछिल्लो समय ढुङ्गानाले जेन–जीले उठाएका मागलाई लिएर सरकार गम्भीर नभएको गुनासो व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ३१ बजे

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु