मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू) « Khabarhub

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि गएरातिबाट प्रचारप्रसारको मौन अवधि लागू भइसकेको छ ।

मौन अवधिमा कुनै पनि माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष र विपक्षमा समाचार सम्प्रेषण गर्न पाइने छैन ।

निर्वाचनको दिन नजिकिएसँगै आफ्नो क्षेत्रबाट बाहिर रहेका मतदाताहरू फर्किने क्रम जारी रहेको छ ।

मत हाल्नका लागि काठमाडौंबाट बाहिरिने बसपार्कहरूमा बिहानैदेखि आ–आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको भीड लागेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ५५ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले