रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन « Khabarhub

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको जनाएको छ।

अमेरिकी र इजरायली आक्रमण चार दिनदेखि जारी रहेका बेला रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले यस्तो बताएका हुन्।

ब्रुनाइमा बोल्दै लाभरोभले भने, ‘हामीले अझैसम्म इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण देखेका छैनौँ। यही आरोप नै युद्धको मुख्य कारण थियो, जसलाई अमेरिकाले एक मात्रै औचित्यका रूपमा प्रस्तुत गरेको थियो।’

उनले इरानमाथिको आक्रमणका प्रभाव क्षेत्रभरि महसुस भइरहेको उल्लेख गर्दै अरब देशहरूले आर्थिक भार बेहोर्नुपरेको बताए। उनले अनावश्यक थोपरिएको युद्धले मानवीय क्षति पनि व्यहोर्नुपरेको बताए।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : १६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा