उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो « Khabarhub

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला परेको शङ्कास्पद वस्तु नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज साँझ ५ः३० बजे लाटिखोला नजिकै सडकमा विस्फोटक पदार्थजस्तो वस्तु देखिएपछि सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

नेपाली सेना बोक्से पशुपति गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल पुगेर नियन्त्रणमा लिएको वस्तु विस्फोटक पदार्थ नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ४१ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली