डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु « Khabarhub

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए न्यायसम्मत रुपमा काम गर्ने बताएका छन्  ।  

सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेको भन्दै आफू त्यही अनुसार अघि बढ्ने बताएका हुन् ।

उनले नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने कामलाई अघि बढाउने समेत बताए । 

प्रतिनिधिसभामा आइतबार सभामुख पदको निर्वाचन हुँदै छ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ३९ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा