अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित « Khabarhub

एमालेको राष्ट्रिय कार्यशाला सुरु

अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आजदेखि सुरु सुरु भएको छ ।

कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको बबरमहलमा उद्घाटन गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ११ : ४३ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा