अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित « Khabarhub

एमालेको राष्ट्रिय कार्यशाला सुरु

अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आजदेखि सुरु सुरु भएको छ ।

कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको बबरमहलमा उद्घाटन गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ११ : ४३ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा