भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै « Khabarhub

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेट कम्युनिकेसन्सले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८०० रुपैयाँ प्रतिवर्ष (करसहित) उपलब्ध गराएको छ । 

कम्पनीका अनुसार यस अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र १ हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ ।  

ग्राहकले यस प्याकेजसँगै भायाटिभी २५० रुपैयाँ प्रति महिना करसहितमा थप गर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकले पहिलो सेट-टप-बक्सका लागि २ हजार २६० रुपैयाँ पर्ने शुल्क नलाग्ने सुविधा पाउनेछन् । सेट-टप-बक्सका लागि १ हजार रुपैयाँ डिपोजिट लाग्नेछ ।

भायानेटले डामी एपसँग पनि सहकार्य गरेको जनाएको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको १ वर्षको डामी सदस्यता निःशुल्क पाउनेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सकिन्छ र यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ ।

भायानेटले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि उपलब्ध गराएको छ । ग्राहकले ९९९ रुपैयाँ प्रति टिभी तिरेर भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा विश्वकपका खेल प्रत्यक्ष हेर्न सक्नेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ६ : २३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको