पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै « Khabarhub

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो ।

छलफलमा कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताको सहभागिता रहने छ । बैठकले काठमाडौँमा आयोजना गरिने राष्ट्रिय भेलाको तयारीबारे ठोस निर्णय लिने छ ।

बैठकमा सात बुँदे जवाफ र त्यसपछि विकसित राजनीतिक परिस्थितिबारे पनि समीक्षा गर्नेछ । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि खड्काले समानान्तर बैठक राख्दै आएका छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ०७ बजे

ओलीको बचाउमा उत्रिँदै सूर्यले भने- अध्यक्षलाई मात्रै दोष नथोरौँ, एकढिक्का भएर चुनावको तयारी थालौँ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ

काठमाडौं– नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द

एजेन्सी– इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा सङ्घीय र क्षेत्रीय सेनाबीच पुनः

पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव

पेसावर- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिवान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

सुदूरपश्चिम– यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न