पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै « Khabarhub

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो ।

छलफलमा कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताको सहभागिता रहने छ । बैठकले काठमाडौँमा आयोजना गरिने राष्ट्रिय भेलाको तयारीबारे ठोस निर्णय लिने छ ।

बैठकमा सात बुँदे जवाफ र त्यसपछि विकसित राजनीतिक परिस्थितिबारे पनि समीक्षा गर्नेछ । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि खड्काले समानान्तर बैठक राख्दै आएका छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको