संस्थापनले एकताको प्रयास नगर्दा १५ औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण : मीनबहादुर विश्वकर्मा « Khabarhub

संस्थापनले एकताको प्रयास नगर्दा १५ औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण : मीनबहादुर विश्वकर्मा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका छन् ।

शुक्रबार गोल्फुटारमा इतर समूहका नेताहरुको बैठकमा सहभागी नेता विश्वकर्माले १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका हुन् ।

उनले डिजिटल सदस्यता अद्यावधिकको विषयलाई इगोको रुपमा नलिएको बताएका छन् ।

‘हामी डिजिटल अद्यावधिक लाई इगोको रुपमा लिएको छैनौँ, गर्छौं । तर गगन थापाले महामन्त्री हुँदा टुंग्याएको सदस्य सबैको सहभागिता सुनिश्चितता हुनुपर्छ ।’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले