एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन « Khabarhub

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित परिवारसंग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । 

उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरेपनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे । सुनसरी घटनाको छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्नेमा सरकारले गठन गरेको समितिले निष्पक्ष छानविन गर्न नसक्ने उनले बताए । 

उनले दिर्घकालीन रुपमा नै शान्ति सुव्यवस्था व्यवस्थित गर्ने काममा केन्द्रीत हुन सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : ०६ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।